Online Bible

- Reklamy -




मर्कूस 3:26 - पवित्र बाइबल

26 जब शैतान, शैतानसँगै र आफ्नै मानिसहरूसँगै झगडा़ गर्छ त्यो धेरै दिन टिक्न सक्तैन। यो अवस्थामा शैतानको अन्त हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यदि शैतानले शैतानकै विरुद्धमा खड़ा भएर फाटो ल्‍याएको छ भने त्‍यो टिक्‍न सक्‍दैन, तर त्‍यसको अन्‍त्‍य आइसकेको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यसै गरी शैतानको राज्‍यमा पनि फाटो आयो भने त्‍यो टिक्‍दैन र टुक्रिएर आफैं नाश हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ।

Viz kapitola kopírovat




मर्कूस 3:26

Následuj nás:

Reklamy


Reklamy