Online Bible

- Reklamy -




मर्कूस 3:25 - पवित्र बाइबल

25 अनि एक परिवार विभक्त भएर, अनि फुट भएका अंश एक अर्कासित लडिरहे त्यो परिवारको रूपमा खडा रहन सक्तैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 कुनै घरको पनि आपसमा फूट भयो भने त्‍यो घर टिक्‍न सक्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 फेरि कुनै घरमा फाटो परेर आपसमा झगडा पर्‍यो भने त्‍यो घर पनि टिक्‍न सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन।

Viz kapitola kopírovat




मर्कूस 3:25

Následuj nás:

Reklamy


Reklamy