मर्कूस 3:22 - पवित्र बाइबल22 अनि यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “बालजिबुल (शैतान) उहाँभित्र रहेको छ! उसले दुष्ट-आत्माहरूको मालिकद्वारा अधिकार पाएर मानिसहरूमा भएको दुष्ट-आत्माहरू भगाउँदछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यरूशलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, “त्यसमा बालजिबुल भूत छ, र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यरूशलेमबाट आएका केही धर्म-गुरुहरूले चाहिँ “यसलाई बालजिबुल भन्ने भूत चढेको छ, यही भूतको राजाको शक्तिले यसले भूतहरू धपाउँछ” भन्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।” Viz kapitola |