मर्कूस 3:21 - पवित्र बाइबल21 येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो कुरा सुनेर उहाँका आफ्नै परिवारकाहरूले उहाँलाई लिन गए किनभने उहाँ बौलाउनुभएको भनेर मानिसहरूले भन्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब उहाँका परिवारले यस विषयमा सुने, तिनीहरू उहाँलाई लैजान भनी गए; किनकि तिनीहरूले “उहाँको दिमाग खुस्केको छ” भनी भन्थे। Viz kapitola |