Online Bible

- Reklamy -




मर्कूस 3:20 - पवित्र बाइबल

20 त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्‍मा भयो, यहाँसम्‍म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि येशू घर जानुभयो। फेरि त्‍यहाँ यति धेरै मानिसको घुइँचो भयो कि येशू र उहाँका चेलाहरूले खाने फुर्सदसम्‍म पनि पाउनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब येशू एउटा घरमा पस्‍नुभयो, फेरि एउटा भीड जम्मा भयो। त्यसैले उहाँ र उहाँका चेलाहरूले खान पनि पाउनुभएन।

Viz kapitola kopírovat




मर्कूस 3:20

Následuj nás:

Reklamy


Reklamy