मर्कूस 3:2 - पवित्र बाइबल2 कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्यहाँ थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूमध्ये कोही मानिसले येशूलाई दोष लगाउन निहुँ खोजिरहेका थिए। त्यसैले तिनीहरू उहाँले शब्बाथमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए। Viz kapitola |