मर्कूस 3:17 - पवित्र बाइबल17 याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”), Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 जब्दियाका दुई भाइ छोरा याकूब र यूहन्ना, यिनीहरूको नाउँ उहाँले “बोअनर्गेस” राख्नुभयो, जसको अर्थ गर्जनका सन्तान हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब्दीको छोरा याकोब र तिनको भाइ यूहन्ना (तिनीहरूलाई उहाँले बोअनर्गेस भन्ने नाम दिनुभयो, अर्थात् “गर्जनका पुत्रहरू”), Viz kapitola |