मर्कूस 3:16 - पवित्र बाइबल16 येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए: सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो), Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 येशूले यिनै बाह्र जनालाई छान्नुभयो– सिमोन, जसलाई येशूले पत्रुस नाउँ राख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँले नियुक्त गर्नुभएका बाह्र जना यिनीहरू नै हुन्: सिमोन (जसलाई उहाँले पत्रुस भन्ने नाम दिनुभयो), Viz kapitola |