Online Bible

- Reklamy -




मर्कूस 3:14 - पवित्र बाइबल

14 येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14-15 आफूसँगै रहून् अनि मानिसहरूलाई सुसमाचार सुनाउन जाऊन् र भूतहरूलाई निकाल्‍न सक्‍ने अधिकार पाऊन् भनेर उहाँले बाह्र जनालाई खटाउनुभयो र प्रेरित भनी नाउँ दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरू आफूसित रहून् र तिनीहरूलाई प्रचार गर्न बाहिर पठाउन सकियोस् भनी उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो,

Viz kapitola kopírovat




मर्कूस 3:14

Následuj nás:

Reklamy


Reklamy