मर्कूस 3:12 - पवित्र बाइबल12 तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर येशूले “म को हुँ भन्ने कुरा मानिसहरूलाई थाहा नदिनू,” भनेर ती भूतहरूलाई कडा गरी हकार्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर उहाँले ती निको भएकाहरूलाई उहाँ को हुनुहुन्छ भनी कसैलाई नभन्नू भनेर कडा आज्ञा दिनुभयो। Viz kapitola |