मर्कूस 3:11 - पवित्र बाइबल11 कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 भूत लागेका मानिसहरू जतिले उहाँलाई देख्नेबित्तिकै उहाँका पाउमा परी चिच्च्याउँदै भने, “तपाईं त परमेश्वरका पुत्र हुनुहुन्छ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अशुद्ध आत्माहरूले उहाँलाई देख्नासाथै तिनीहरू उहाँका अगि पछारिन्थे; अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” Viz kapitola |