Online Bible

- Reklamy -




मर्कूस 3:10 - पवित्र बाइबल

10 येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँले धेरै मानिसहरूलाई निको पार्नुभएको थियो। त्‍यसैले बिरामीहरू उहाँलाई छुन तँ छाड र म छाड गरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँले धेरैलाई निको पार्नुभएको कारण जति जना बिरामी थिए, तिनीहरू उहाँलाई छुनलाई ठेलमठेल गर्दै अगि बढ्दैथिए।

Viz kapitola kopírovat




मर्कूस 3:10

Následuj nás:

Reklamy


Reklamy