मर्कूस 3:1 - पवित्र बाइबल1 अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू सभाघरमा जानुहुँदा त्यहाँ एक जना हात सुकेको मानिस थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अर्को पटक उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। Viz kapitola |