Online Bible

- Reklamy -




मर्कूस 2:8 - पवित्र बाइबल

8 येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 येशूले तिनीहरूको मनको कुरा बुझिहाल्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्‍तो विचार गर्छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ?

Viz kapitola kopírovat




मर्कूस 2:8

Následuj nás:

Reklamy


Reklamy