मर्कूस 2:7 - पवित्र बाइबल7 “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “यस मानिसले किन यसरी बोल्दछ? यो त ईश्वर-निन्दा हो। केवल एक, अर्थात् परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसले त परमेश्वरको निन्दा पो गर्दोरहेछ। परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्वरनिन्दा गरिरहेका छन्! परमेश्वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?” Viz kapitola |