Online Bible

- Reklamy -




मर्कूस 2:6 - पवित्र बाइबल

6 केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यो सुनेर त्‍यहाँ भएका धर्म-गुरुहरूले मनमनै भने, “यो मानिसले किन यस्‍तो कुरा गर्दै छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए,

Viz kapitola kopírovat




मर्कूस 2:6

Následuj nás:

Reklamy


Reklamy