Online Bible

- Reklamy -




मर्कूस 2:3 - पवित्र बाइबल

3 केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्‍ने कुँजो मानिसलाई बोकेर त्‍यहाँ आइपुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए।

Viz kapitola kopírovat




मर्कूस 2:3

Následuj nás:

Reklamy


Reklamy