मर्कूस 2:27 - पवित्र बाइबल27 त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, “विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूलाई उहाँले भन्नुभयो, “शबाथ-दिन मानिसको लागि बनेको हो, मानिस शबाथ-दिनको निम्ति होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 येशूले कुरा टुङ्ग्याउँदै भन्नुभयो, “मानिसहरू विश्राम दिनको लागि बनाइएका होइनन्, मानिसकै लागि पो विश्राम दिन राखिएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब येशूले तिनीहरूलाई भन्नुभयो, “शब्बाथ मानिसहरूका लागि बनाइएको हो, तर मानिस शब्बाथको निम्ति होइन। Viz kapitola |