Online Bible

- Reklamy -




मर्कूस 2:26 - पवित्र बाइबल

26 यस्तो घट्ना प्रधान पूजाहारी अबियाथाको समयमा भएको थियो। दाऊदले, परमेश्वरको भवनमा पसेर परमेश्वरलाई चढाइएको रोटी खाएका थिए। अनि मोशाको व्यवस्था अनुसार खालि पूजाहारी हरूले रोटी खान सक्छन् दाऊदले आफ्नो साथमा भएका सबै मानिसहरूलाई पनि केही रोटीहरू दिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 प्रधान पूजाहारी अबियाथारको पालोमा परमेश्‍वरको भवनमा तिनी पसे, र परमेश्‍वरलाई चढ़ाइएको रोटी खाए, जो पूजाहारीले बाहेक अरूले खान अनुचित छ, र त्‍यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अबियाथार प्रधान पूजाहारी हुँदा भवनमा पसेर दाऊदले परमेश्‍वरलाई चढाएको रोटी साथीहरूसँग मिलेर खाए। जब कि हाम्रो व्यवस्थाअनुसार पूजाहारी बाहेक अरू कसैले पनि त्‍यो रोटी खानुहुँदैनथ्‍यो। तर दाऊदले त आफैंले मात्र नखाएर आफ्‍ना साथीभाइहरूलाई पनि खान दिए,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 प्रधान पुजारी अबीयाथारको समयमा, तिनी परमेश्‍वरको भवनभित्र पसे, र परमेश्‍वरलाई अर्पण गरिएको रोटी खाए, जो व्यवस्थाअनुसार केवल पुजारीहरूले मात्र खान उचित थियो। अनि तिनले केही भाग आफ्ना साथीहरूलाई पनि दिए।”

Viz kapitola kopírovat




मर्कूस 2:26

Následuj nás:

Reklamy


Reklamy