Online Bible

- Reklamy -




मर्कूस 2:23 - पवित्र बाइबल

23 विश्रामको दिनमा, येशू आफ्ना चेलाहरूसँगै अन्नका खेतहरू भएर जाँदै हुनुहुन्थ्यो, चेलाहरूले हिँडदै गर्दा अन्नका बालाहरू टिप्न लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 एक शबाथ-दिन उहाँ अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्‍थ्‍यो। त्‍यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्‌दाहिँड्‌दै अन्‍नका बाला टिप्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 पवित्र विश्रामको दिन येशू गहुँ-बारीको बाटो भएर जाँदै हुनुहुन्‍थ्‍यो। जाँदैगर्दा उहाँका चेलाहरूले गहुँका बाला टिप्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 एक शब्बाथमा येशू अन्‍नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो; अनि उहाँका चेलाहरूले हिँड्दै गर्दा खानका निम्ति केही अन्‍नका बाला टिप्न थाले।

Viz kapitola kopírovat




मर्कूस 2:23

Následuj nás:

Reklamy


Reklamy