मर्कूस 2:19 - पवित्र बाइबल19 येशूले जवाफ दिनुभयो, “जब कुनै विवाह हुन्छ, दुलहाका अतिथिहरू तिनीहरूलाई दुलहा तिनीहरूको साथ रहुन्जेलसम्म उपवास बस्ने कारण छैन। उनी तिनीहरूकोसाथमा भएसम्म त्यहाँ उपवास हुन सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा तिनीहरूका साथमा रहुञ्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुलहा तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के विवाहमा डाकिएका जन्तीहरू भोज नखाईकन जान्छन् र? दुलहासँग हुँदा त कोही पनि भोकै बस्दैनन् नि! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी उपवास बस्न सक्छन्? जबसम्म दुलहा तिनीहरूसित हुन्छन्, तिनीहरू त्यसो गर्न सक्दैनन्। Viz kapitola |