Online Bible

- Reklamy -




मर्कूस 2:15 - पवित्र बाइबल

15 त्यस दिन, येशूले लेवीको घरमा नै खाना खानुभयो। त्यहाँ धेरै कर-उठाउनेहरू, पापीहरू येशू अनि उहाँका चेलाहरूसित खाना खाइरहेका थिए। त्यहाँ धेरै मनिसहरू थिए जसले येशूलाई पछ्याउन लागेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 उहाँ लेवीको घरमा भोजन गर्न बस्‍नुहुँदा कर उठाउने धेरै जना र पापीहरू पनि येशू र उहाँका चेलाहरूका साथमा बसिरहेका थिए। किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 येशू लेवीको घरमा पाहुना भएर चेलाहरूसँगै खान लाग्‍नुभएको थियो। उहाँका पछि लागेका धेरै जना कर उठाउने र अरू पापी मानिसहरू पनि उहाँसँगै खान बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एक दिन येशू लेवीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू, पापीहरू, उहाँ र उहाँका चेलाहरूसित खाइरहेका थिए; किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए।

Viz kapitola kopírovat




मर्कूस 2:15

Následuj nás:

Reklamy


Reklamy