Online Bible

- Reklamy -




मर्कूस 2:14 - पवित्र बाइबल

14 येशू तालतिर जानु हुँदै थियो, उहाँले अल्फयासको छोरो लेवीलाई देख्नुभयो; लेवी कर-कार्यलयमा बसिरहेको थियो। येशूले तिनलाई भन्नुभयो, “तिमी म सँग हिंड।” लेवी जुरूक्कै उठ्यो, र येशूलाई पछ्याउन लाग्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसपछि जाँदैगर्दा उहाँले अल्‍फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेका देख्‍नुभयो र तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” तिनी उठेर उहाँको पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यहाँबाट जाँदैगर्दा उहाँले एक जना कर उठाउने मानिसलाई भन्‍सारमा बसिरहेको देख्‍नुभयो। तिनी अल्‍फायसका छोरा लेवी थिए। अनि येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” यो सुनेर लेवी उठेर येशूको पछि लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे।

Viz kapitola kopírovat




मर्कूस 2:14

Následuj nás:

Reklamy


Reklamy