मर्कूस 2:13 - पवित्र बाइबल13 येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 उहाँ फेरि एक पल्ट समुद्रको किनारमा जानुभयो। अनि मानिसहरूको एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशू फेरि गालील तालको किनारमा जानुभयो। थुप्रै मानिसहरू उहाँकहाँ जम्मा भए र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एक पल्ट फेरि येशू तालको किनारतिर जानुभयो। एउटा ठूलो भीड उहाँकहाँ आयो, र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। Viz kapitola |