मर्कूस 16:7 - पवित्र बाइबल7 अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले तिमीहरूलाई भन्नुभएबमोजिम तिमीहरू उहाँलाई त्यहाँ देख्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर अब गएर उहाँका चेलाहरू र खास गरी पत्रुसलाई ‘येशू अघिबाटै गालीलमा गइसक्नुभएको छ। उहाँले भन्नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ’ भनेर भनिदेओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, ‘उहाँ तिमीहरूभन्दा अगि-अगि गालीलमा जाँदैहुनुहुन्छ। उहाँले भन्नुभएबमोजिम त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ ” Viz kapitola |