मर्कूस 16:4 - पवित्र बाइबल4 जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अनि मास्तिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खूब ठूलो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर चिहानमा पुग्दा त त्यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर जब तिनीहरूले चिहानतिर हेरे, त्यो ठूलो ढुङ्गा हटाइएको देखे। Viz kapitola |