मर्कूस 16:12 - पवित्र बाइबल12 त्यसपछि ती दुइ बाहिर खेतमा हिंडिरहेका बेला उहाँ तिनीहरूकहाँ अघि अर्को रूपमा देखा पर्नुभयो। तर उहाँलाई मारिनु अघिको समयको जस्तो देखिनुहुन्थेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै किसिमसँग देखा पर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसपछि गाउँतिर जाँदै गरेका दुई जनाकहाँ येशू बेग्लै रूपमा देखा पर्नुभयो। Viz kapitola |