मर्कूस 16:11 - पवित्र बाइबल11 मरियमले येशू जीवित नै हुनुहुन्छ भनेर खबर गरिन् अनि उनीले उहाँलाई देखें भनी तिनीहरूलाई भनिन्। तर चेलाहरू उनलाई विश्वास गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्याएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्याएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब तिनीहरूले येशू जिउँदो हुनुभएको र त्यस स्त्रीले उहाँलाई देखेको कुरा सुने, तब तिनीहरूले त्यो विश्वासै गरेनन्। Viz kapitola |