Online Bible

- Reklamy -




मर्कूस 16:10 - पवित्र बाइबल

10 जब उनले येशूलाई देखिन्, तिनी गईन् अनि उहाँका चेलाहरूलाई भनिन्। उहाँका चेलाहरू उहाँका निम्ति दुःखी भएर विलाप अनि रोई-कराई गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्‌। तिनीहरू विलाप गर्दै रोइरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब उनी दौडेर गइन् र उहाँसित हुनेहरूलाई यो कुरा सुनाइन्, जो रुँदै र विलाप गरिरहेका थिए।

Viz kapitola kopírovat




मर्कूस 16:10

Následuj nás:

Reklamy


Reklamy