मर्कूस 16:1 - पवित्र बाइबल1 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पवित्र विश्रामको दिन बितिसकेपछि त्यही बेलुका मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्धित तेलहरू किने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शब्बाथ सकिएपछि येशूको शरीरमा घस्न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। Viz kapitola |