Online Bible

- Reklamy -




मर्कूस 15:9 - पवित्र बाइबल

9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्‍न गरे, “के म तिमीहरूका निम्‍ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्‍छौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 पिलातसले भने, “त्‍यसो भए यहूदीहरूको राजा भन्‍नेलाई छाडिदिऊँ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”

Viz kapitola kopírovat




मर्कूस 15:9

Následuj nás:

Reklamy


Reklamy