मर्कूस 15:8 - पवित्र बाइबल8 मानिसहरू कहाँ आए अनि उहाँले सधैँ गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अनि मानिसहरूको भीडले पिलातसकहाँ आएर ‘अरू वर्षजस्तै यस वर्ष पनि एक जना कैदी छोडिदिनुहोस्’ भनी बिन्ती गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गरिदेऊन् भनी बिन्ती गर्यो। Viz kapitola |