Online Bible

- Reklamy -




मर्कूस 15:7 - पवित्र बाइबल

7 त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 विद्रोहको समयमा हत्‍या गर्ने विद्रोहीहरू झ्‍यालखानमा थिए। तीमध्‍ये बारब्‍बा नाउँको एक जना त्‍यहाँ थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यस बेला बारब्‍बा नाउँ भएको एक जना मानिस थुनामा परेको थियो। त्‍यसले अरूसँग मिलेर आन्‍दोलनमा मानिस पनि मारेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 झ्यालखानामा अरू विद्रोहीहरूसित एक जना बारब्बा नाम भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो।

Viz kapitola kopírovat




मर्कूस 15:7

Následuj nás:

Reklamy


Reklamy