Online Bible

- Reklamy -




मर्कूस 15:6 - पवित्र बाइबल

6 प्रत्येक वर्ष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 निस्‍तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्‍ति पिलातसले छोड्‌ने गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मुक्ति-दिवस चाडको बेलामा पिलातसले मानिसहरूले रोजेको एक जना कैदीलाई छोड्‍ने गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब चाडको समयमा मानिसहरूले बिन्ती गरेर मागेको एक जना कैदीलाई छोडिदिने चलन थियो।

Viz kapitola kopírovat




मर्कूस 15:6

Následuj nás:

Reklamy


Reklamy