Online Bible

- Reklamy -




मर्कूस 15:47 - पवित्र बाइबल

47 मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 मरियम मग्‍दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 मरियम मग्‍दलिनी र योसेफकी आमा मरियमले येशूलाई चिहानमा राखेको हेरिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखिएको ठाउँ देखे।

Viz kapitola kopírovat




मर्कूस 15:47

Následuj nás:

Reklamy


Reklamy