Online Bible

- Reklamy -




मर्कूस 15:45 - पवित्र बाइबल

45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 उहाँको मृत्‍यु भइसकेको कुरा कप्‍तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 कप्‍तानले पक्‍कै मरेका हुन् भन्‍ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 जब सेनापतिबाट तिनलाई यो कुरा पक्‍का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए।

Viz kapitola kopírovat




मर्कूस 15:45

Následuj nás:

Reklamy


Reklamy