Online Bible

- Reklamy -




मर्कूस 15:44 - पवित्र बाइबल

44 येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 येशू अघि नै मरिसक्‍नुभएको सुन्‍दा पिलातस छक्‍क परे। अनि कप्‍तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्‍यु भएको हो कि होइन भनी सोधपूछ गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 येशू मरिसक्‍नुभयो भनेको सुन्‍दा पिलातस छक्‍क परे। उनले रोमी कप्‍तानलाई बोलाएर ‘येशू पक्‍कै नै मरिसकेका हुन् त’ भनी सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्‍क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे।

Viz kapitola kopírovat




मर्कूस 15:44

Následuj nás:

Reklamy


Reklamy