मर्कूस 15:42 - पवित्र बाइबल42 यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 तयारीको दिन, अर्थात् शबाथ-दिनको अघिल्लो दिन, साँझ पर्दैथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 त्यो दिन तयारीको दिन (अर्थात्, शब्बाथको अगिल्लो दिन) थियो। यसकारण जब साँझ हुन थाल्यो, Viz kapitola |