Online Bible

- Reklamy -




मर्कूस 15:4 - पवित्र बाइबल

4 यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे, “के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिमीमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यसकारण पिलातसले उहाँलाई फेरि सोधे, “के तिमीलाई आफ्‍नो बारेमा केही भन्‍नु छैन? हेर त तिनीहरूले तिमीलाई कति धेरै दोष लगाइरहेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”

Viz kapitola kopírovat




मर्कूस 15:4

Následuj nás:

Reklamy


Reklamy