मर्कूस 15:39 - पवित्र बाइबल39 सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 येशूले यसरी प्राण त्याग्नुभएको देखेर क्रूसको सामुन्ने उभिरहेका रोमी कप्तानले भने, “साँच्चै यी मानिस त परमेश्वरकै पुत्र रहेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अनि जब येशूको अगिल्तिर उभिरहेका सेनापतिले उहाँको सोर सुनेर उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्चय नै यी मानिस परमेश्वरका पुत्र रहेछन्!” Viz kapitola |