Online Bible

- Reklamy -




मर्कूस 15:38 - पवित्र बाइबल

38 जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफैं च्यातियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 अनि मन्‍दिरको पर्दा टुप्‍पादेखि फेदसम्‍मै दुई भाग भई च्‍यातियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 त्‍यही समयमा मन्‍दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्‍म दुई भाग भएर च्‍यातियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यसपछि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो।

Viz kapitola kopírovat




मर्कूस 15:38

Následuj nás:

Reklamy


Reklamy