मर्कूस 15:35 - पवित्र बाइबल35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 वरपर उभिनेहरूमध्ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्यसले एलियालाई बोलाउँदैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।” Viz kapitola |