मर्कूस 15:29 - पवित्र बाइबल29 ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, “वाह! तँ मन्दिर भत्काएर तीन दिनमा बनाउने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यो बाटो हिंड्नेहरूले मुण्टो हल्लाई-हल्लाई येशूको गिल्ला गर्दै भने, “लौ हेर! मन्दिर भत्काएर फेरि तीनै दिनमा बनाउन सक्नेलाई! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यस ठाउँबाट हिँड्नेहरूले आफ्ना टाउको हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! Viz kapitola |