मर्कूस 15:26 - पवित्र बाइबल26 येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उहाँलाई दोष लाएको कुरा क्रूसमा यसरी लेखिएको थियो— ‘यहूदीहरूका राजा’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो: यहूदीहरूको राजा। Viz kapitola |