मर्कूस 15:25 - पवित्र बाइबल25 तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूलाई क्रूसमा झुण्ड्याउँदा बिहानको नौ बजेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। Viz kapitola |