Online Bible

- Reklamy -




मर्कूस 15:24 - पवित्र बाइबल

24 तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्‍चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि तिनीहरूले येशूलाई किला ठोकेर क्रूसमा झुण्‍ड्याए। उहाँको लुगाहरू कस-कसको भागमा पर्ने हो भनेर तिनीहरूले चिट्ठा हालेर बाँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले कसले के पाउँदोरहेछ भनेर उहाँका वस्त्रहरूका लागि चिट्ठा हालेर ती भाग गरे।

Viz kapitola kopírovat




मर्कूस 15:24

Následuj nás:

Reklamy


Reklamy