Online Bible

- Reklamy -




मर्कूस 15:23 - पवित्र बाइबल

23 गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्‍यो ग्रहण गर्नुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यहाँ पुगेर तिनीहरूले येशूलाई मूर्र मिसाएको दाखमद्य दिए। तर येशूले पिउनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउन मान्‍नुभएन।

Viz kapitola kopírovat




मर्कूस 15:23

Následuj nás:

Reklamy


Reklamy