मर्कूस 15:21 - पवित्र बाइबल21 कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबु शिमोन थिए। शिमोन आफ्नो खेतबाट फर्किरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बाटोमा जाँदाजाँदै तिनीहरूले कुरेनी देशको सिमोनलाई गाउँबाट सहरतिर आइरहेको भेटे। उनी अलेक्जेन्डर र रूफसका बुबा थिए। सिपाहीहरूले उनलाई जबरजस्ती येशूको क्रूस बोक्न लगाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोन, जो गाउँबाट आइरहेका थिए, तिनीहरूले उनलाई क्रूस बोक्न कर लगाए। Viz kapitola |