Online Bible

- Reklamy -




मर्कूस 15:20 - पवित्र बाइबल

20 उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि येशूको गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी वस्‍त्र फुकालिदिए, र उहाँका आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍नलाई बाहिर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यसरी गिल्‍ला गरिसकेपछि तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालेर उहाँको आफ्‍नै लुगा लगाइदिए। त्‍यसपछि तिनीहरूले उहाँलाई क्रूसमा झुण्‍ड्याउन लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि उहाँको अपमान गरिसकेपछि तिनीहरूले त्यो बैजनी रङ्गको वस्त्र फुकालिदिए, र उहाँको आफ्नै वस्त्र लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।

Viz kapitola kopírovat




मर्कूस 15:20

Následuj nás:

Reklamy


Reklamy