Online Bible

- Reklamy -




मर्कूस 15:2 - पवित्र बाइबल

2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।”

Viz kapitola kopírovat




मर्कूस 15:2

Následuj nás:

Reklamy


Reklamy